नेपाली कागजातहरू (Nepali Forms)
अदालतमा उपलब्ध भाषा सेवाहरू (Language Access)
अभिलेखबाट कसूरलाइ कानूनी रूपमा हटाउनु (Expungement)*
घर-मालिक/भाडावाल (Landlord/Tenant)*
नोट: घरपेटी-बहालवालासम्बन्धी उजुरीको एक प्रतिमा हस्ताक्षर गरी मजिस्ट्रेट जिल्ला अदालतमा पेस गर्नु पर्ने हुन्छ । तपाईं जिल्ला अदालतमा उजुरी दायर गर्दै हुनुहुन्छ भने तपाईंले दर्ता शुल्क र सेवा शुल्क तिर्नु पर्ने हुन्छ । यो फारामको सामाग्री तथा फर्म्याटमा कुनै परिवर्तन गर्न पाइने छैन
नागरिक उजुरी (Civil Complaint)
निजी फौजदारी उजुरी (Private Criminal Complaint)
किशोर अपराध (Juvenile Delinquency)
जारी गर्ने अधिकारीसमक्ष दोष स्वीकार गर्ने तरिका (Pleas of Guilty Before Issuing Authority)
दोष स्वीकार गर्दाको संवाद (Guilty Plea Colloquy)
सूचना (Court Notices)
पुनरावेदनको सूचना कसुर (Notice of Appeal from Summary Criminal Conviction)
बोलावट (Summons)
वकिल राख्ने अधिकारको त्याग (Waiver of Counsel)
प्रारम्भिक सुनवाइको अधिकार त्याग (Waiver of Preliminary Hearing)
सजाय कार्यान्वयन गर्न रोक्ने छुट (Waiver of Stay of Execution of Sentence)
* राज्य न्याय इन्स्टिच्युट, अनुवाद तथा कार्यान्वयन परियोजना (State Justice Institute, Translation Implementation Project) 21T018 को अनुदानमा यी कागजातहरू Pennsylvaniaअदालतमा सबैभन्दा बढी प्रयोग हुने भाषामा अनुवाद गरिएको हो ।